Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


रुस र पश्चिमी मुलुकबाट २४ कैदी रिहा

एजेन्सी । रुस र पश्चिमी राष्ट्रहरुबीच अहिलेसम्मकै ठूलो कैदीबन्दी आदानप्रदान भएकोे छ । रुसले आफ्नो हिरासतमा रहेका १६ पश्चिमी नागरिकको रिहा गरेको बदलामा दुई नाबालिगसहित ८ रुसी बन्दीहरुलाई रिहा गरेको