Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


बुटवलको पशु बधशाला सञ्चालन हुने

प्रदीप आचार्य बुटवल । बुटवल उपमहानगरपालिका-१० रामनगरमा निर्माण भएको पशु बधशाला सञ्चालनमा आउने भएको छ । बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिकाबीचमा पशु बधशाला