काठमाडौं । पोखरा–बाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४÷४५ वर्षीय पुरुषको परिचय
पर्वत । पहिरोले अबरुद्ध भएको मध्यपहाडी लोकमार्ग र बेनी–मालढुंगा सडक दुई दिन वितिसक्दा पनि खुल्न सकेको छैन । सोमवार राति २ बजे पहिरो झरेर रोकिएको मध्यपहाडी लोकमार्गमा मंगलवार दिनभर पहिरो
पर्वत । लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत–बागलुङ खण्ड गएरातीदेखि अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सहस्रधारामा पहिरो खस्दा रातीदेखिनै सडक अवरुद्ध भएको
निषेधाज्ञामा एम्बुलेन्स, दमकल, शववहालन, खाद्यान्न, पशुपंक्षीका दाना, फलफुल, दरकारी, दुध तथा डेरीजन्य उत्पादन, माछा, मासु र कृषजन्य उपकरण, ग्यास तगा पेट्रोलियम पदार्थ, विद्युत, खानेपानी र दुरसञ्चारका सवारी सञ्चालन गर्न दिइने
पर्वत । पर्वतमा निषेधाज्ञामा फेरि कडाई गर्दै एक हप्ता थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जेठ २२ गते सम्मलाई निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यस अघि घोषणा
पर्वत, बैशाख २९ । निषेधाज्ञाको समयमा विहेको भोज गरेको भन्दै प्रहरीले पर्वतको जलजला गाउँपालिका माझफाँटका दुई जना बेहुलालाई पक्राउ गरेको छ । मंगलबार बिहे गरि बुधबार भिड जम्मा गरेर भोज
जिल्लामा सक्रिय संक्रमितको संख्या झण्डै २ सय ५० पुगेकाले जिल्लाभरीनै लकडाउन गर्नुपर्ने अवस्था आएको खत्रीले बताउनुभयो । यसअघि कुश्मा नगरपालिकाका ४ र जलजला गाउँपालिकाका ४ वटा वडामा मात्र लकडाउन गरिएको
कोरोना सँगै ती युवामा निमोनिया तथा श्वासप्रश्वासमा समस्या रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
पर्वत । पर्वतमा ठूलो परिमाणमा अवैध घरेलु मदिरा नष्ट गरिएको छ । कुश्मा नगरपालिकाका विभिन्न स्थानबाट बरामद गरिएको झण्डै ७ हजार लिटर मदिरा जिल्ला प्रहरी कार्यालयले नष्ट गरेको हो ।
बागलुङ, बैशाख ९ । बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल तरे बापतको शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगरपालिकाले मंगलबारदेखि पूर्वाधार उपयोग कर शीर्षक राखेर पुल तर्ने