Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


निर्वाचनका लागि ७७ वटै जिल्लामा ७ सय पर्यवेक्षक परिचालन

काठमाडाैं । निर्वाचन पर्यवेक्षण समिति नेपालले आगामी फागुन २१ गते हुने चुनावका लागि देशका ७७ वटै जिल्लामा ७ सय जना पर्यवेक्षक परिचालन गरेको जनाएको छ। प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष