Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


एक वर्षमा १२ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडाैं ।  गत आर्थिक वर्ष २०८२/८३ मा १२ लाख भन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार एक वर्षमा १२ लाख ९ हजार ३