Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


रेलवे ट्रयाकको ‘स्पीड’ परीक्षण आज

काठमाडौं । लामो समयदेखि सञ्चालनको प्रतीक्षामा रहेको जनकपुर–जयनगर रेल्वे सेवाको ट्रयाकको गति परिक्षण आज हुने भएको छ । रेल खरिद गरी ल्याएको दश महिनापछि ‘स्पीड’ परीक्षण गर्न लागिएको हो ।

कोभिडबाट एकै दिन ८२ सय ४३ जना संक्रमणमुक्त हुँदा ५ हजार ४२ संक्रमित

पछिल्लो २४ घण्टामा गरिएको ११ हजार ४ सय ७१ पीसीआर र ५ हजार ३ सय ४३ एन्टीजेन परीक्षणमा देशभरका ५ हजार ४२ जनामा कोभिड संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५

परीक्षण घटाएर निषेधाज्ञा हटाउने सरकारको रणनीति होइन– प्रवक्ता पौडेल

तर, स्वास्थ्य मन्त्रायल भने यसलाई स्वीकार्न तयार छैन । मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेलले संक्रमणका लक्षण भएका व्यक्ति परिक्षण गर्न नआएको बताउनुभयो

बैतडीको नाकामै कोभिड परीक्षण सुरु

खोडपेमा हेल्थ डेस्क स्थापना गरेर मंगलबारदेखि एन्टीजेन विधिबाट जिल्ला भित्रिने यात्रुहरूको परीक्षण सुरु गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।

नयाँ भेरियन्ट देखिएको भियतनाममा दैनिक १ लाखको कोभिड परीक्षण गरिने

साताको अन्त्यमा अधिकारीहरूले देशमा देखा परेको नयाँ भेरिएन्ट धेरै खतरनाक रहेको बताएका थिए । नयाँ भेरियन्ट भारत र बेलायतमा पहिचान गरिएका भेरियन्टको पनि हाइब्डि रहेको र हावाबाट पनि सजिलै सर्नसक्ने

कैलालीमा कोभिड परीक्षणको रिपोर्ट आउन एक हप्ता लाग्दा संक्रमणको जोखिम उच्च

ल्याब क्षमताभन्दा बढी स्वाब संकलन हुँदा समस्या भएको प्रादेशिक अस्पतालको प्रयोगशालाका इन्चार्ज रमेश शाहीले बताउनुभयो । केही दिन अघिसम्म एक जनाको रिपार्ट आउन एक हप्ताभन्दा बढी समय लागेको भए पनि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘क्यालिब्रेशन’ उडानका लागि तयार

हालको अवस्था र अन्तर्राष्ट्रिय उडान सहज हुनेबित्तिकै ‘क्यालिब्रेशन’ उडान गर्न विमानस्थल तयारी अवस्थामा न्यौपानेको भनाइ छ ।

टेकु अस्पतालमा कोभिड–१९ परीक्षण स्थगित

राजभण्डारीका अनुसार पीसीआर गर्नको लागि चाहिने आरएन एक्सट्रयाक्सन सकिएकाले परीक्षण स्थगित गरिएको हो । आफूहरूले अन्य ल्याबको किट प्रयोग नगर्ने र आइपुग्न तीन दिन लाग्ने भएकाले त्यसपछि पुनः परीक्षण सुरु

संसदको विशेष अधिवेशनका लागि ११ सय ३४ जनाको कोभिड परीक्षण

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बुधबार ६ सय ९ र बिहीबार ५ सय २५ जनाको पीसीआर परीक्षण गरिएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानले जानकारी दिनुभयो ।

वीरको नयाँ भवनमा कोभिड अस्पताल बनाइने, १ हजार शय्याको अस्थायी अस्पताल बनाउन सेनालाई निर्देशन

यस्तै प्रधानमन्त्री ओलीले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिनुभएको पनि सम्बोधनमा उल्लेख गर्नुभएको छ ।