Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


सन्तुलित, संयमित र परिपक्व निर्णयको पर्खाइमा

आम निर्वाचनको परिणाम अब करिब करिब स्पष्ट भएको छ । कुनै दलको पनि एकल वहुमत आएन । मूलधारका ठूला दलहरुले गठबन्धन गरेर पनि कसैको वहुमत नआएको र सहजताका साथ सरकार