३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


परिणीति चोपडालाई सगरमाथाले नम्रताको पाठ सिकायो

काठमाडौं, असोज २६ । चलचित्रको छायांकनको लागि अनुपन खेर, परिणीति चोपडा र बोमन इमानी केहि दिन देखि नेपालमा छन् । त्यसैक्रममा बलिउडकी कलाकार परिणीति चोपडाले सगरमाथासँग फोटो खिचाएकी छन् ।