Logo ५ बैशाख २०८३, शनिबार | Sun Apr 19 2026


नवपरासीमा आज दस लाख बराबरको पटाका बरामद

नवलपरासी । नवलपरासीको रामग्राम नगरपालिका–१२ कुनवारबाट मंगलबार दिउँसो ठूलो परिमाणको पटाका बरामद भएको छ । भित्रि सडकबाट पिकअपमा लोड गरेर भूमहीतर्फ लैजाँदैं गरेको अवस्थामा सशस्त्र प्रहरी नवलपरासीको गस्ती टोलीले बरामद