Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


निर्वाचित भएपछि नेताहरूले फर्केर नहेर्ने गरेको मतदाताहरूको गुनासो

काठमाडौं । पटक पटक मत दिएपनि आफूहरुको आकांक्षामा धोका हुने गरेको गुनासो मतदाताको छ । काँठक्षेत्रको मतदाताहरू मलखाद र कृषिमा सुविधा दिए ठूलो गुन लाग्ने बताउँछन् । केही मतदाता आफूले