Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


अभिनेत्री क्रिसन परेरा पक्राउ

एजेन्सी । भारतीय अभिनेत्री क्रिसन परेरा पक्राउ परेकी छन् । क्रिसनलाई दुई साताअघि संयुक्त अरब इमिरेट्स (युएई) प्रहरीले पक्राउ गरी जेलमा राखेको छ । क्रिसन लागूऔषध मुद्दामा पक्राउ परेकी हुन्

बैतडीमा वासुदेव जोशीको हत्यामा संलग्न दुई जना पक्राउ

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको हत्यामा संलग्न भएकाे आरोपमा साेमबार राति दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साेही ठाउँका २४ वर्षीय महेन्द्र विष्ट

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ । अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो

अभिनेता चेतन कुमार पक्राउ

एजेन्सी । दक्षिण भारतीय अभिनेता चेतन कुमारलाई हिन्दुत्व सम्बन्धी ट्वीट गरेको आरोपमा बेंगलोरकाे प्रहरीले पक्राउ गरेको छ। सोमबार चेतनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै हिन्दुत्व झुटमा आधार भएको बताएका थिए

म्याग्दीमा खैरो हिरोइनसहित एक जना पक्राउ

म्याग्दी । म्याग्दीका प्रयोगकर्तालाई ल्याएको प्रतिबन्धित लागू पदार्थ खैरो हिरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–८ कालिपुलबाट भारतको पश्चिम बंगाल घर भइ पोखरामा बस्ने २८ वर्षीय अलेमुन

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ

काठमाडौं । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी सोमबार बिहान पक्राउ परेका छन् । सामाजिक सञ्जाल मार्फत् विभिन्न कलाकारविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाएको आरोपमा रेग्मीलाई प्रहरीको केन्द्रीय साइबर

राखी सावन्तका श्रीमान् आदिल खान पक्राउ

एजेन्सी । भारतीय अभिनेत्री एवं मोडल राखी सावन्तका पति आदिल खान दुर्रानीलाई ओशिवारा प्रहरीले पक्राउ गरेको छ । सोमबार राति राखीले आदिलविरुद्ध विवाहबाह्य सम्बन्ध (एक्स्ट्रा म्यारीटल अफेयर) र ठगीको आरोप

दक्षिण भारतीय अभिनेता बाबुराज पक्राउ

एजेन्सी । दक्षिणी भारतीय अभिनेता बाबुराजलाई प्रहरीले पक्राउ गरेको छ । जग्गा ठगी मुद्दामा शनिबार प्रहरीले बाबुराजलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएको हो । केरला उच्च अदालतको आदेशपछि बाबुराजले

अर्घाखाँचीमा फरार अभियुक्त पाँच वर्षपछि पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा लागू औषध मुद्दामा फरार अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् । सन्धिखर्क नगरपालिका–२ चुत्राबेशिका २९ वर्षीय मनोज अधिकारीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको जनाएको छ ।

जनकपुरमा पाँच बिचौलिया पक्राउ

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरबाट बिचौलियाको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा महोत्तरीको मटिहानी नगरपालिका–९ का अजिमउदिन अन्सारी, सोनमा गाउँपालिका–२ का रोशन कुमार यादव, जलेश्वर