Logo ७ कार्तिक २०८२, शुक्रबार | Fri Oct 24 2025


भारतको सुरत विमानस्थलबाट ४८ किलो सुनसहित तीन जना पक्राउ

एजेन्सी । भारतको सुरत विमानस्थलबाट ४८ किलो अवैध सुनसहित तीन जना पक्राउ परेका छन् । राजस्व गुप्तचर निर्देशनालयले २५ करोड भारु बराबरको ४८ दशमलव २ किलो सुनसहित तीन जनालाई नियन्त्रणमा

भारतको ओडिशामा भएको रेल दुर्घटना संलग्नको आरोपमा ३ जना रेलवे कर्मचारी पक्राउ

एजेन्सी । भारतको ओडिशा बालासोरमा जुन २ मा भएको रेल दुर्घटनामा सीबीआईले ३ रेलवे कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई हत्या नभएको अपराधी हत्या अन्तर्गत मुद्दा चलाइएको

कैलालीमा साढे २८ किलो गन्धकसहित १ जना पक्राउ

काठमाडौं । कैलाली जिल्लाको कैलारी गाउँपालिका ३ खोनपुरस्थित सीमा ईलाकाबाट बिहीबार सशस्त्र प्रहरीले साढे २८ किलो विष्फोटक पदार्थमा प्रयोग हुने गन्धकसहित एक जनालाई पक्राउ गरेको छ । भारत घर बताउने

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई जिल्ला सरकारी वकील कार्यालय लगियो

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका लागि जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौं लगिएको छ । बुधवार नेपाल प्रहरीले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले मंगलबार मध्यान्ह काठमाडौंबाट गुरुङलाई नियन्त्रणमा

भक्तपुरको शिवशिखर सहकारीका पूर्वअध्यक्ष भारतबाट पक्राउ, १४ अर्ब रुपैयाँ ठगी गरेको आरोप

काठमाडौं । भक्तपुरस्थित शिवशिखर सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई भारतको मुम्बइमा पक्राउ गरी नेपाल ल्याएको छ । शर्मामाथि सहकारीमा

बालक हत्याको आरोपमा एक व्यक्ति पक्राउ

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा १० वर्षीय बालक हत्याको आरोपमा एक जना पक्राउ परेका छन् । अर्जुनचौपारीका बालक हर्षित देवकोटाको हत्या आरोपमा सोही गाउँपालिका–६ का २२ वर्षीय सुजन सुवेदी पक्राउ

जनस्वास्थ्य प्रयोगशाला टेकुका अधिकृत लेखनाथ भट्टराई पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत छैठौं तहका अधिकृत लेखनाथ भट्टराईलाई घुस लिँदै गर्दा नियन्त्रणमा लिएको छ । ल्याब टेक्निसियन रहेका भट्टराइले ल्याब दर्ता प्रक्रिया

१४ दिने छोराको हत्या गरी फरार भएका अन्सारी पक्राउ

काठमाडौं । आफ्नै १४ दिने शिशुको हत्या गरी फरार एक व्यक्तिलाई प्रहरीले १० दिनपछि पक्राउ गरेको छ । बारामा घटना घटाएर फरार भएका उनलाई काठमाडौंको चन्द्रागिरिबाट पक्राउ गरिएको प्रहरीले जनाएको

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनाको बयान शुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरुको बयान लिन शुरु भएको छ । पक्राउ परेका १६ जनाको शुक्रवारबाट बयान लिन शुरु भएको हो । उनीहरुको काठमाडौं