Logo १९ कार्तिक २०८२, बुधबार | Thu Nov 6 2025


गैंडा मार्ने ‘सार्पसुटर’ १३ वर्षपछि पक्राउ

चितवन, मंसिर १९ । चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एकसिंगे गैंडा मार्ने ‘सार्पसुटर’लाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका दिव्यनगरका सुरज चौधरीलाई फैसलाको १३ वर्षपछि पक्राउ गरेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र

प्रहरी हत्याको आरोपमा पक्राउ परेका आठजना जेल चलान

कैलाली, मंसिर १७ । कैलालीको अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरीजवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका आठजना कारागार चलान भएका छन् । जिल्ला

बालयौन दुराचारको आरोपमा फ्रान्सेली पक्राउ

काठमाडौं, मंसिर १६ । बालयौन दुराचारको आरोपमा एक फ्रान्सेली पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखराका १२, आठ र सात वर्षीय तीन नाबालकलाई यौन दुराचार गरेको आरोपमा

झापामा हत्या आरोपमा तीनजना पक्राउ

झापा, मंसिर १५ । झापाको मेचीनगर नगरपालिकाका पूर्णबहादुर प्रधानको हत्या गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मेचीनगरका दिवस लुंगेली, ‘प्रेम’ भनिने बेमा दोर्जी तामाङ र विशाल तामाङ

नगद र गरगहना चोरी भएको नाटक गरेको आरोपमा महिला पक्राउ

काठमाडौं, मंसिर १५ । घरबाट लाखौं रुपैयाँ नगद र गरगहना चोरी भएको नाटक गर्ने एक महिला पक्राउ परेकी छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–१ की कान्छी पोडे नगद र गरगहना चोरी

छोरीको हत्याको आरोपमा बाबुआमासहित सातजना पक्राउ

रौतहट, मंसिर १४ । छोरीको हत्यामा संलग्न रहेको आरोपमा बाबुआमासहित सातजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा हत्याका आरोपी आमा, बाबु र पैसा लिएर अमृता

बलात्कारको आरोपमा वडा अध्यक्षसहित थप ४ जना पक्राउ

बैतडी, मंसिर १४ । बैतडीमा किशोरी बलात्कार प्रकरणमा वडा अध्यक्ष सहित थप ४ जना पक्राउ परेका छन् । आइतबार पक्राउ पर्नेमा सिगास गाउँपालिका ३ का वडा अध्यक्ष शेरसिंह साउँद सहित

सुर्खेतबाट नक्कली प्रहरी पक्राउ

काठमाडौं, मंसिर १४ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ । सान्नीत्रिवेणी गाउँपालिका–४ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ तातोपानी सुर्खेतमा बस्दै

खोटाङबाट चन्द समुहका कार्यकर्ता पक्राउ

खोटाङ, मंसिर १२ । नेत्रविक्रम चन्द समुहका एकजना नेता खोटाङमा पक्राउ परेका छन । नेकपा खोटाङका पूर्वआर्थिक विभाग प्रमुख सुदीप शर्मा भनिने चक्रबहादुर खत्रीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

सुनवलबाट लागुऔषधसहित दुईजना पक्राउ

परासी, मंसिर १२ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल–११ सृजनानगरका ३२ वर्षीय अशोक गाहा मगर र कास्कीको पोखरा–१५ का