नोभाक जोकोभिच « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Tue Sep 27 2022


क्यामरोन नोरीलाई हराउँदै जोकोभिच फाइनलमा

काठमाडौं । शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । जोकोभिचले बेलायतका क्यामरोन नोरीमाथि ३–१ को सेटमा जित निकाल्दै आठौंपटक विम्बल्डनको फाइनलमा प्रवेश गरेका हुन् ।

सर्वियाका जोकोभिच र बेलायतका नुरी विम्बल्डन टेनिसको सेमिफाइनलमा

काठमाडौं । सर्वियाका नोभाक जोकोभिच र बेलायतका क्यामरुन नुरी विम्बल्डन टेनिसको सेमिफाइनलमा पुगेका छन् । क्वाटरफाइनलमा इटालीका यानिक सिनरलाई ३–२ को सेटमा हराउँदै जोकोभिच सेमिफाइनलमा पुगेका हुन् । सिनर विरुद्धको

सर्वियन खेलाडी जोकोभिच टेनिसको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । राउण्ड अफ सिक्सटिनको खेलमा नेदरल्याण्ड्सका टिम भान रिज्थोभनलाई ३–१ को सेटमा हराउँदै जोकोभिच क्वाटरफाइनलमा पुगेका हुन्

जोकोभिच विम्बल्डनको चौंथो चरणमा

काठमाडौं । साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा शुक्रबार राति आफ्नै देशका मिओमिर केमानोभिचलाई ६–०, ६–३ र ६–४ ले पराजित गर्दै जोकोभिचले

जोकोभिचको विजयी सुरुवात

काठमाडौं । साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसमा विजयी सुरुवात गरेका छन् । बेलायतको सेन्टर कोर्टमा सोमबार सुरु भएको वर्षको तेस्रो ग्राण्डस्लाम टेनिसको उद्घाटन खेलमा जोकोभिचले दक्षिण कोरियाका क्वान सुन

आज जोकोभिच र नादाल भिड्दै

काठमाडौं । फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा आज मंगलबार दुई उपाधि दावेदार खेलाडीहरु राफाल नादाल र नोभाक जोकोभिच भिड्दै छन् । यो खेललाई दुवै खेलाडीले आफ्नो करियरको अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण खेल

जोकोभिच अष्ट्रेलियाबाट निकालिए

काठमाडौं । कोरोना विरुद्धको खोप नलगाएका सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियाबाट निकालिएका छन् । अष्ट्रेलिया सरकारले दोस्रो पटक भिसा रद्द गरेपछि अदालतमा हालेको अपिल हारेपछि जोकोभिचले मेलबर्न छाड्नुपरेको हो

स्वास्थ्य मापदण्ड पालना नगरेको कसुरमा जोकोभिचको अष्ट्रेलियन भिसा रद्द

काठमाडौं । कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड पालना नगरेको कसुरमा अष्ट्रेलियाले सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचको अष्ट्रेलियन भिसा रद्द गरेको छ । विश्व नम्बर एक टेनिस खेलाडी जोकोभिच अष्ट्रेलियन ओपन खेल्न

जोकोभिचले अष्ट्रेलियन ओपन खेल्ने

एजेन्सी । साविक विजेता नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन खेल्ने भएका छन् । कोभिड–१९ विरुद्धको खोप लगाएपछि जोकोभिचले अष्ट्रेलियन ओपनमा सहभागिता जनाउने पक्का भएको हो । विश्व नम्बर एक जोकोभिचले मंगलबार

जोकोभिच युएस ओपनको चौथो चरणमा

एजेन्सी । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । तेस्रो चरणको खेलमा जापानका केई निशिकोरीलाई ३–१ को सेटमा हराउँदै जोकोभिच चौथो चरणमा उक्लिएका