Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


१० लाखभन्दा बढी नेपाली घरमा ब्रोडब्याण्ड पुर्‍याएको नोकियाको दाबी

नोकियाले शुक्रबार काठमाडौंमा गरेको ‘नोकिया नेपाल इनोभेसन डे २०२२’ मा २०१७ मा औपचारिक रूपमा नेपालमा सेवा थालेको कम्पनीले उल्लेख्य सेवा विस्तार गरेको जनाएको हो ।