Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


भुटानले पठाएको तीन लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

काठमाडौं, साउन २२ । मित्रराष्ट्र भुटानले नेपाललाई उपलब्ध गराएको काेराना भाइरसविरुद्धकाे तीन लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भुटानबाट खोप लिएर आएको ड्रुक एयरलाइन्सको विमान

राष्ट्रिय क्रिकेट टीमको बन्द प्रशिक्षण सुरु

लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक

युएईले नेपालसहित ६ मुलुकमाथिको यात्रा प्रतिबन्ध हटायो

एजेन्सी । संयुक्त अरब इमिरेट्स यूएईले कोभिड–१९ संक्रमणको जोखिमका कारण नेपाल र भारत लगायत विभिन्न ६ देशका यात्रुमाथि लगाएको प्रतिबन्ध हटाएको छ । यात्रा प्रतिबन्ध हटाइएका ६ मुलुकमध्ये नेपाल, भारत,

भुटानले कोरोनाविरुद्धको ३ लाख डोज अस्ट्राजेनेका खोप नेपाललाई दिने

काठमाडौं । भुटानले कोरोनाविरुद्धको ३ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने भएको छ । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप सहयोग गर्ने भएको हो ।‘ भुटानबाट खोप छिट्टै ल्याउने तयारी

उत्कर्षको अपराध : तुइन काट्ने र ठेक्का लागेको पुल नबनाउने दुवैलाई कारबाही किन नगर्ने ?

कुटनीतिक माध्यमबाट नेपालले यस अमानवीय कार्यको डटेर मुकाविला गर्नुपर्ने आवाज सर्वत्र उठेको छ । सत्तारुढ नेपाली कांग्रेसले समेत यो घटनाको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपालसहितका चार देशको नाम लिँदै मोदीले भने, ‘हामी सुख दुःखका साथी हौँ’

छिमेकी मुलुकहरुमा आइपर्ने आपत्–विपतमा सबैभन्दा पहिला आफूहरूले नै एकार्कोलाई मद्दत गर्ने गरेको उहाँको भनाइ छ ।

चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै

काठमाडौं । चीनबाट आज कोभिड–१९ विरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट आठ लाख डोज खोप ल्याउन लागिएकाे हाे । खाेप दिउँसाे काठमाडाै

अमेरिकाद्वारा नेपाललाई ४४ सय अक्सिजन सिलिण्डर सहयाेग

नेपालका विभिन्न भागका अक्सिजन सिलिण्डरको वितरण सुरु भइसकेको र केही हप्तामा नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा सिलिन्डरहरू वितरण हुने दूतावासद्वारा जारी सूचना उल्लेख छ ।

भारतमा हंगामा मच्चाएको ‘पेगासस स्पाइवेयर’को त्रास नेपालमा पनि, फोन ट्यापिङसम्मको जोखिम

सफ्टवेयरले व्यक्तिको अनुमितविना नै इमेल, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालबाट फोनसम्म पहुँच राख्ने र त्यसकै आधारमा व्यक्तिगत डाटा संकलन गर्ने गरेको जानकार बताउँछन् ।

नेपालकै ठूलो औद्योगिक ग्राम निर्माण सुरु

विकास तिमल्सिना काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ गैरिचौरमा नेपालकै ठूलो औद्योगिक ग्रामको निर्माण कार्य सुरु भएको छ । ७ सय ७१ रोपनी क्षेत्रफलमा निर्माण सुरु भएको औद्योगिक ग्राम क्षेत्रफलका आधारमा