Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


प्रधानन्यायाधीश राणालाई ‘निभ्न लागेको बत्ती’ को संज्ञा दिँदै बार अध्यक्ष श्रेष्ठले भने अब ‘वारपार’

कालोपट्टी बाँधेर विरोधमा उत्रिएका वकीलहरुका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई निभ्न लागेको बत्तीको संज्ञा दिँदै अब वारपारको आन्दोलन हुने चेतावनी दिनुभएको हो ।