Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक भाेलि बस्ने

एजेन्सी । नेपाल र पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा हुने भएकाे छ । साेही बैठकमा दुवै पक्षले साझा चासोका विषयका साथै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यसहित नेपाल