Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


नेपाल टी–ट्वेन्टी क्रिकेट : काठमाडौंलाई पराजित गर्दै लुम्बिनीले निकाल्याे जित

काठमाडाैं । नेपाल टी–ट्वेन्टी क्रिकेटमा लुम्बिनी अल स्टारले पाचौं जित निकालेको छ । टीयू मैदानमा भएको खेलमा काठमाडौं नाइट्सलाई ३५ रनले पराजित गर्दै लुम्बिनीले जित निकालेको हो । लुम्बिनीले दिएको