Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


चलचित्र पत्रकार संघद्वारा २० लाख रुपैयाँको पत्रकार कल्याणकारी कोष शुभारम्भ

नेपाल चलचित्र पत्रकार संघले पत्रकार कल्याणकारी कोष अभियानको शुभारम्भ गरेको छ । चलचित्र पत्रकार संघ नेपालको २१औँ साधारणसभामा अभियानकको शुभारम्भ गरेको हो ।