Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


फेसन फिभर भोल्युम–२ भव्य रूपमा सम्पन्न, ४०० भन्दा बढी दर्शकको सहभागिता

काठमाडौं । नेपाली फेसन तथा मोडलिङ क्षेत्रका उदीयमान प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित ‘फेसन फिभर भोल्युम–२’ भव्य रूपमा सम्पन्न भएको छ। काठमाडौंस्थित रामालयमा आयोजित उक्त कार्यक्रममा ४०० भन्दा बढी दर्शकको