काठमाडौं । साउदी अरबले रमजानको अवसरमा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । परराष्ट्र मन्त्रालयअनुसार माफी रियादस्थित नेपाली दूतावासमार्फत गरेको अनुरोधका आधारमा प्रदान गरिएको हो । माफी प्राप्त नेपाली