Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा सुरु

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक सुरु भएको छ । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा सुरु भएको हो । प्रतिनिधिसभा पुनःस्थापना गरेपछि नयाँ सरकार गठनका विषयमा सभापति

दाहाल–नेपाल र देउवाबीच २० मिनेट कुराकानी, सत्ता सहकार्यको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र दाहाल–नेपाल पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उहाँहरुबीच देउवानिवास बुढानिलकण्ठमा २० मिनेट

बुढानिलकण्ठ जाँदै दाहाल–नेपाल, फाइदा हेरेर सत्ता सहकार्य गर्ने देउवाको रणनीति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष द्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल बुढानिलकण्ठ जाँदैहुनुहुन्छ । मंगलबार प्रतिनिधिसभा पुनःस्थापना भएसँगै सत्ता सहकार्यका लागि छलफल गर्न

विघटनसँगै अधिनायकवादी आकांक्षालाई समेत बदर–कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं, फागुन ११ । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन अमान्य घोषणा गर्दै पुनर्स्थापना गर्ने निर्णयको स्वागत गरेको छ । सर्वोच्चको फैसलालगत्तै सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले

कांग्रेसले वडा तहसम्मका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं । नेपाली कांग्रेसले वडा तहसम्मका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने भएको छ । पार्टीको स्थानीय तह समन्वय विभागले जनप्रतिनिधि र पार्टीबीचको समन्वय तथा सन्तुलन नहुँदा अविश्वासको खाडल सिर्जना भएकाले प्रशिक्षण दिने

पूर्व सांसद रानाभाटको निधन

चितवन । नेपाली कांग्रेस चितवनका नेता एवं पूर्व सांसद एकनाथ रानाभाटको ६६ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगेको उहाँको उपचारका क्रममा निधन भएको

संसद्‍मा बस्न मन नलागे जंगल जान ओलीलाई गगनको सुझाव

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संसद्‍मा बस्न मन नलाग्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई जंगलतिर गएर बस्न सुझाव दिनुभएको छ ।

अलमलमै कांग्रेस, भातृ संस्थाको रोग माउ पार्टीमा पनि

विधान कार्यान्वयन र महाधिवेशनको पाटोबाट हेर्दा कांग्रेसले आफूलाई लोकतान्त्रिक दल भन्ने अधिकार विस्तारै गुमाउँदै गएको छ । ५ वर्षभित्र गर्नैपर्ने पार्टी महाधिवेशन उसको प्राथामिकतामा परेकै छैन । जुन आफैँले बनाएको

युवालाई राजनीतिमा आकर्षण गर्ने यस्ता छन् जोशीको योजना

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले कांग्रेसको राजनीतिमा युवालाई आकर्षित गर्न चार प्रस्ताव अघि सार्नुभएको छ । शुक्रबार राष्ट्रियता, लोकतन्त्र र समाजवादका निमित्त युवाहरूको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रममा

अविश्वासको प्रस्तावमा भोट हाले पनि कांग्रेसले सरकार बनाउन हुँदैन– महामन्त्री कोइराला

नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसले अविश्वासको प्रस्तावमा मतदान गरे पनि सरकारमा सहभागी हुन नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियनले शुक्रबार नवलपुरमा आयोजना गरेको सूर्यभक्त पतनादेवी