Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


संसदीय दलको बैठकः अझै आएन कांग्रेसको स्पस्ट धारणा, उचित समयमा उचित निर्णय लिने

नेपाली कांग्रेसको संसदीय दलको बैठकले शुक्रबार पनि आफ्नो स्पस्ट धारणा तय गर्न सकेको छैन । शुक्रबार बसेको संसदीय दलको बैठकले ठोस निर्णय गर्न नसकेको हो ।

प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाए पनि कांग्रेस झ्यालबाट चिहाइरहेको छ- प्रवक्ता शर्मा

काठमाडौं । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाइरहेको बताउनुभएको छ । बिहीबार साँझ देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पुर्वपदाधिकारी बैठक जारी रहँदा सञ्चारकर्मीसँग कुरा

पौडेल अनुपस्थित हुँदा अझै बसेन कांग्रेसको पदाधिकारी बैठक

रोमन आचार्यकाठमाडौं । दिउँसो ३ बजेका लागि बोलाइएको नेपाली कांग्रेसको पदाधिकारी बैठक अझै बस्न सकेको छैन । सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बोलाइएको बैठक अझैसम्म सुरु हुन नसकेको हो

प्रधानमन्त्रीको प्रस्ताव आए भागिन्नः शेरबहादुर देउवा

चितवन, फागुन १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आएमा जिम्मेवारीबाट नभाग्ने प्रष्ट गर्नुभएको छ । चितवनमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेसलाई पदको लोभ नभए पनि

विप्लवसँगको वार्ताबारे यस्ताे छ कांग्रेस र दाहाल–नेपाल समूहको प्रतिक्रिया

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लव नेतृत्वको विद्रोही समुहसँग वार्ता गर्ने विषयलाई प्रचारबाजीको रूपमा प्रयोग नगर्न सरकारलाई सचेत गराएका छन् । उनीहरूले सरकार र

केपी ओली ‘लुरे’ प्रधानमन्त्री– गगन थापा

सर्लाही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले केपी शर्मा ओलीलाई ‘लुरे’ प्रधानमन्त्रीको संज्ञा दिनुभएको छ । मंगलबार सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित धनकौल बजारमा पार्टीद्वारा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई

अविश्वासको प्रस्तावबारे कांग्रेसमा अझै अलमल

रोमन आचार्यकाठमाडौं । प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेतृत्वलाई दबाव दिन कांग्रेसभित्र गृहकार्य सुुरु भएको चर्चा छ । संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टीसँग सहकार्य गरेर अविश्वास प्रस्ताव ल्याउनुपर्ने

कम्युनिष्टहरू सत्ताले मात्तिए, सबै छिनोफानो संसद्‍मै हुन्छ– महामन्त्री कोइराला

हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले कम्युनिष्टहरू सत्ताले मातिएको आरोप लगाउनुभएको छ । मकवानपुरको हेटौडामा शनिबार रेडियो मकवानपुरको ११ औं वार्षिकोत्सवमा महामन्त्री कोइरालालेसत्ताले मातिएका कम्युनिष्टहरूले जनचाहनाअनुसारको कुनै काम

कांग्रेसले हैसियतअनुसारको आकांक्षा राख्नुपर्छ– वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले हैसियत अनुसारको आकांक्ष राख्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनताले आफूहरूलाई प्रतिपक्ष

नेपाली कांग्रेसमा निर्विकल्प देउवा !

राजन कुईंकेलशेरबहादुर देउवा, नेपाली कांग्रेसका वर्तमान सभापति । २०७२ साल फागुनमा भएको महाधिवेशनबाट चार वर्षे अवधिका लागि सभापतिमा निर्वाचित । २०७६ फागुनमा विधानको साविक चार वर्षे कार्यकाल कटाएपछि महाधिवेशन नगराई