Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


कांग्रेसका पदाधिकारी बैठकः सरकार गठनबारे छलफलै भएन, अझै टुङ्गो लागेन क्रियाशील सदस्य

बैठकपछि कांग्रेस नेता रमेश लेखकले पदाधिकारी तथा पुर्व पदाधिकारी बैठकमा नयाँ सत्ता समीकरणका विषयमा छलफल नभएको बताउनुभयो । उहाँले वैकल्पिक सरकार गठनको आवश्यकता महसुश भए कांग्रेस तयार हुने जानकारी दिनुभयो

ओलीले हास्यकलाकारले भन्दा धेरै गोल्ड मेडल पाउँछन् : नेता महत

तर, कुराले जनताको भोको पेट नभरिने भन्दै उहाँले कुरामा भन्दा बढी काममा ध्यान दिन आग्रह गर्नुभयो । ‘तर, जनताको पेट कुराले भरिँदैन,’ उहाँले थप्नुभयो, ‘देशको विकास र समृद्धि, जनताको सुखसयल

कांग्रेसले अरुलाई प्रधानमन्त्री बनाएर पनि ओलीको विकल्प खोज्नुपर्छ– रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले सरकारको नेतृत्वमा अरूलाई अघि बढाएर भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताउनुभएको छ ।

विश्वमा कम्युनिष्टले कहिल्यै चुनाव जित्दैनथे, नेपालमा भने गाइजात्रा भयो– डा. महत

गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसमा रत्ननगरमा भएको युवा तरुण जागरण अभियानमा महतले विश्वका कयौं देशमा कम्युनिष्ट कहिल्यै चुनाव नजित्ने भन्दै नेपालमा भने गाइजात्रा भएको टिप्पणी गर्नुभयो ।

चुनावकेन्द्रीत हुन कार्यकर्तालाई देउवाको निर्देशन

गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसमा रत्ननगरमा भएको युवा तरुण जागरण अभियानमा देउवाले कांग्रेसलाई सरकारको लोभमा नभएको बताउँदै प्रधानमन्त्रीको पद काँधमा आए पछि नहट्ने बताउनुभयो ।

कांग्रेसले सरकारको नेतृत्व गरेर निश्पक्ष निर्वाचनमा जानुपर्छ– गगन थापा

शनिबार वीरेन्द्रनगरमा गिरिजा प्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा आयोजित कार्यक्रममा थापाले कांग्रेसले सरकार गठनमा अग्रसरता देखाउनुपर्ने बताउनुभयो ।

मध्यावधि निर्वाचनले मात्र मुलुकको निकास पाउने महतको भनाइ

नेता डा.महतले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताका लागि मरिहत्ते गर्दा मुलक संकटमा परेको जिकिर गर्नुभयो । संसद पनःस्थापना पछि पनि ओलीले राजीनामा नदिएर सत्ता लिप्सा देखाएको उहाँको आरोप छ ।

जसपाभित्र प्रस्ट दुई धारः एउटा ओलीलाई टिकाउने, अर्को जसरी पनि हटाउने

जस्तोसुकै मूल्य चुकाएर भए पनि ओलीको कुर्सी जोगाउन पछि नहट्ने मनसायमा जसपाभित्रको एक घटक पुगेको छ । उनीहरूको बुझाइमा कांग्रेस सभापति शेरबहादुर देउवा अहिले प्रधानमन्त्रीमा ओलीको विकल्प बन्न तयार छैनन्

कांग्रेस सरकारमा जान लालायित छैन– सह महामन्त्री महत

नेपाली काङ्ग्रेस बर्दिया क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महतले काङ्ग्रेसलाई सरकारमा लिन दौड धुप चले पनि काङ्ग्रेस सरकारमा जान नहतारियको बताउनुभयो ।

अष्ट्रेलियाको मेलबर्नमा कांग्रेसको जनसम्पर्क समितिमा नयाँ नेतृत्व, शर्मा सभापतिमा चयन

मेलबर्न । अष्ट्रेलियामा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिमा विनितराज शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । आइतबार मेलबर्नमा सम्पन्न दोस्रो साधारणसभा एवं अधिवेशनले शर्माको सभापतित्वमा २४ सदस्यीय