चितवन, साउन २० । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेमा आफू स्वास्थ्य मन्त्री बन्न तयार रहेको प्रष्ट गर्नुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका
त्यसपछि राजीनामा दिनुभएका पोखरेलले प्रदेशसभामा आफ्नो बहुमत रहेको भन्दै एकल बहुमतको सरकारको दावी गर्नुभएको थियो । तत्कालिन प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई एकल बहुमतको मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।
यसअघि पटक–पटक भएकोे छलफलमा बाहिर देखिने ठोस उपलब्धि भएका छैनन् । निधि र कोइराला र सिंह तीनैजना पार्टीको आगामाी नेतृत्व लिने दौडमा हुनुहुन्छ ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको सुनिश्चितता र भावी नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता कोइरालाले भदौको १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गरेर महाधिवेशन सुरु गर्न प्रस्ताव गर्नुभयो ।
‘प्राप्त समयमा त्रुटिहरू सच्याएका छौँ,’ उहाँले भन्नुभयो, ‘उजुरी, निवेदन र समस्याहरूमा सर्वसम्मतिबाट निर्णय गरेका छौँ, यद्यपि नोट अफ डिसेन्ट बाँकी नै छ । थप सच्याएर बुझाएका छौँ, हाम्रो कारणले महाधिवेशन
काठमाडौं, साउन १४ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्वको रवैयाप्रति आक्रोश पोख्नुभएको छ । महाधिवेशन नगराउन खोजेको भन्दै कोइरालाले नेतृत्वमाथि प्रश्न उठाउनुभएको हो । सभापति शेरबहादुर देउवाले तोकिएकै
प्यूठान, साउन १३ । प्यूठानमा कोरोना संक्रमित विरामीको उपचार खुल्ला चौतारामा गरिएको छ । कोरोना संक्रमित भई उपचारका लागि आएको विरामीलाई अस्पताल, स्वास्थ्य उपचार केन्द्मा नभई चौतारामै उपचार गरिएकामा सामाजिक
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । हिजो साँझ भएको टेलिफोन वार्तामा देउवाले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका लागि अनुरोध गर्नुभएको छ
४ लाख ४३ हजार ६७८ जना नयाँ सदस्य थपिँदा ४ लाख ९ हजारले नवीकरण गरेका छन् । सबैभन्दा धेरै वागमती प्रदेशमा १ लाख ८६ हजार व्यक्ति क्रियाशील सदस्य बनेका छन्
वडा अधिवेशन तोकिएको १२ गते क्रियाशील सदस्यता छानविन समितिले केन्द्रीय समितिलाई आफ्नो प्रतिवेदन बुझाउने केसीले बताउनुभयो ।