पार्टीको जिल्ला सभापतिको उम्मेद्वार बनेका थेवे १२ औं महाधिवेशनमा उप–सभापति थिए भने कट्टेल पार्टीको हाल उप-सभापति छन् ।
अध्यक्ष ओलीले नेकपा एमाले फोहोरविनाको स्वच्छ भएको दावी गर्दै पार्टीभित्र एकमना एकताका साथ अघि बढने दृढता व्यक्त गर्नुभयो ।
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापक नेताहरुको सपना आफुले पुरा गर्न सक्ने बताउनु भएको छ । शनिबार काठमाडौंमा भएको ‘बानेश्वरको सेरोफोरो पुस्तक’को लोकापर्ण कार्यक्रममा उहाँले पार्टीका संस्थापक
विगतदेखि वर्तमानसम्मको अवस्था हेर्दा युवा नेताहरू पनि उमेर ढल्केको पुस्ताका नेताहरूकै मुनि लत्रिने त होइनन् भन्ने आशंका देखिएको विश्लेषक कार्कीको भनाइ छ ।
कांग्रेस नेता प्रकाशमान सिंहले आफ्नाबारे महामन्त्री डा. शशांक कोइरालाले गरेको टिप्पणीको जवाफ दिनुभएको छ ।
नेतृत्वको कारण गर्दा कम्युनिष्टहरूले जारी गर्न नसकेको संविधान जारी गर्दा पनि कांग्रेसले जनमत पाउन नसकेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कांग्रेसलाई रुपान्तरण गर्न, नयाँ बाटो, नयाँ उर्जा, नयाँ धार र सञ्चार गराएर सशक्त रूपमा राष्ट्रमा सफल बनाउनुछ ।’
नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रीय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाएकोमा चर्को असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
जवाफमा सभापति एवम् प्रधानमन्त्री देउवाले न्यायालयको विवादमा पक्ष वा विपक्षमा लाग्न नहुने भन्दै त्यहीँ भित्रैबाट निकास आउनुपर्ने बताउनुभयो ।
इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष स्व. मिरा अधिकारी लामाको शोक सभालाई सम्बोधन गर्दै उहाँले कांग्रेसलाई विकृति र विसंगतिबाट मुक्ति दिने बेला आएको बताउनुभयो ।