सर्वोच्च कमाण्डर गणेशमान सिंहको स्मृतिमा गरिएको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवालाई साक्षी राख्दै सिटौलाले आफ्नो समूहको उम्मेदवारीबारे प्रष्ट्याउनुभएको हो ।
सिंहले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले दुबैले पार्टी चलाउन नसक्ने भन्दै आफ्नो उम्मेदवारीको पुष्टि गर्न खोज्नुभएको हो ।
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमति बैठक बोलाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी कात्तिक २८ गते दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको जानकारी दिनुभएको
सर्वोच्च अदालतमा भइरहेको विवादका विषयमा उहाँले स्वतन्त्र न्यायालय समस्या समाधानका लागि असफल भएमा व्यवस्थापिकाको हस्तक्षेप स्वाभाविकरुपमा निम्तिने बताउनुभयो ।
न्यायालयको चरम विवादमा आइसक्दासमेत दलहरू चुप लागेर बसेको देख्दा आफूलाई अचम्म लागेको बताउनुभयो । उहाँले राजनीतिक दलहरू अब चुप लागेर बस्न नमिल्ने तर्क गर्नुभयो ।
थापाले भन्नुभयो, ‘सिंगल–सिंगल चुनाव लड्न आउन भनेको होइन ? पहिले पनि सिंगल नै लडेर कांग्रेस सबैभन्दा ठूलो पार्टीको भएको थियो । अब त झन् एमालेलाई कुचो लगाएर बढार्ने हो ।
नेता सिंहले संविधान र लोकतन्त्र जोगाउनको लागि कांग्रेस नेतृत्वको सरकार बनेको बताउनुभयो । वर्तमान सरकारले जनताको भावना र इच्छा अनुसार काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
राजनीतिक पार्टीहरू जनताको भरोसाको केन्द्र भएपनि पार्टीहरूले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन नसकेको नेता पौडेलले बताउनुभयो ।
भागबण्डामा पार्टी सभापति बनाउने कुरा हुन नसक्ने र यसको निर्णय कार्यकर्ताले गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘पार्टी सभापति टीका लगाएर दिने कुरा होइन । मधेशी नै बने फरक पर्दैन । तर
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्री पार्टी भित्र नेतृत्वले अलोकतान्त्रीक काम गर्दा त्यसको विरोधमा सशक्त आवज उठाउनु पर्ने बताउनु भएको छ । आइतबार नेपाली कांग्रेस किर्तिपुर नगर समितिले