Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


कांग्रेस प्रदेश अधिवेशन : कतै मतदान सुरु, कतै नाराबाजी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज प्रदेश अधिवेशन अन्तर्गत विभिन्न प्रदेशमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि कांग्रेसले साता प्रदेशमा एकैसाथ मतदान सुरु गरेको हो ।

नेपाली कांग्रेसको प्रदेश नेृतत्वका लागि प्रदेश २ बाहेक अन्य प्रदेशमा आज मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैछ । संघीय संरचनाअनुसार कांग्रेसले पहिलो पटक प्रादेशिक अधिवेशन गरेको हो ।

गुट व्यवस्थापन नभए पौडेललाई सभापति पद मुस्किल

पौडेलले १४औं महाधिवेशनमै सभापति जितेमा मात्रै उहाँको राजनीतिक भविष्यमा बहार आउनेछ । तर, गुट नै व्यवस्थापन गर्न नसके त्यो पनि सम्भव छैन ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उठ्ने हरिशरण नेपालीको घोषणा

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेसन जति जति नजिक आउदैछ । उम्मेदवारीको घोषण गर्नेको प्रतिस्पर्धा तीव्र भै रहेको छ । विधानतः धेरै जसो पद खुल्ला लड्ने छन भने कतिपय पदहरु संरक्षित

कांग्रेसको प्रदेश नेतृत्वका लागि आज उम्मेदवारहरूको मनोनयन दर्ता हुने

सातै प्रदेशमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट प्यानलसहित नै उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रदैछन् ।

कांग्रेसमा नेतृत्वको विरोध र आलोचना गर्न निषेध छैनः प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टीको महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइने बताउनु भएको छ । नेकपा एमालेको हालै सम्पन्न महाधिवेशनमा फरक मत राख्नेहरूलाई निषेध गर्न

प्रधानमन्त्री देउवाले हेटौँडामा हुने बागमती अधिवेशनलाई सम्बोधन गर्दै

काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको अधिवेशन आज सुरु हुँदैछ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बागमती प्रदेशको राजधानी हेटौँडामा बागमती प्रदेशको अधिवेशनको उद्घाटन गर्नुहुने कार्यक्रम

नेपाली कांग्रेसको प्रदेश अधिवेशन आजबाट हुँदै

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । देश संघीयतामा गएपछि कांग्रेसले पार्टीको संगठनलाई पनि संघीय संरचना अनुसार ढालेको छ । सोही अनुसार आज पहिलो पटक सातै प्रदेशको राजधानीमा

कांग्रेस महाधिवेशनमा पदका लागि रस्साकस्सी, वैचारिक बहस चलाउनेहरू ओझेलमा

अहिले पनि १२ जना युवा नेताहरुले वैचारिक अभियान नाम दिएर समूह त खडा गरेका छन् तर, यो समूहको पनि इतिहास पुर्नरावृत्ति हुन्छ या ब्रेक प्रतिक्षाको विषय बनेको छ ।

कांग्रेस गण्डकीको सभापतिमा चार आकांक्षी, इतर पक्षबाट तीन जना (भिडियो)

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ । प्रदेश सभापतिमा देउवा पक्षबाट १ र पौडेल पक्षबाट ३ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।