आफूहरुको समूहकमा पार्टी हाक्नसक्ने एक से एक नेताहरू भएका कारण साझा उम्मेदवार छान्न सहज नभएको उहाँले बताउनुभयो ।
इतरपक्ष भने सभापतिकै साझा उम्मेदवार चयनमा केन्द्रीत रहँदा सिटौला पक्षको भेलाले आसन्न महाधिवेशनमा आफैं सभापतिको उम्मेदवार बन्ने वा अन्य समूहलाई सघाउनेबारे निर्णय गर्ने जिम्मा नेता सिटौलालाई दिएको छ ।
बुधबार काठमाडौंमा बसेको संस्थापनइतर पक्षका नेताहरूको बैठकले पार्टीको आसन्न १४औं महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवार चयन गर्न शीर्षनेताहरूलाई दवाव दिएका हुन् ।
काठमाडौं । ‘उत्साह, एकता, रूपान्तरणः सफल बनाऔँ १४ औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ नेपाली कांग्रेसले मंसिर २४ देखि २७ सम्म काठमाडौंमा महाधिवेशन गर्दैछ । ७५ वर्ष लामो इतिहास बोकेको कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । कांग्रेसले आज पार्टीको वेबसाइटमार्फत् सर्लाही जिल्लाका महाधिवेशन प्रतिनिधिको नाम बाहेक चार हजार तीन
काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालाई टक्कर दिने साझा उम्मेदवार छनौट गर्न संस्थापन इतर समुहलाई सकस परेको छ । सोमबार र मंगलबार साझा उम्मेदवार छनौटका लागि छलफल भएपनि सहमति
‘‘उहाँहरू तीनजनामध्ये एकजना बन्नुहुन्छ सभापतिको उम्मेदवार । सहमति हुन्छ । यसमा म विश्वस्त पनि छु,’ उहाँले भन्नुभयो ।
साझा उम्मेदवार तय गर्न मंगलबार बसेको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि नेता पौडेलले बुधबार बेलुकासम्ममा उम्मेदवार टुङ्ग्याउने दाबी गर्नुभयो ।
गत संसदीय निर्वाचनमा आफू जनमत, योगदान र पहिचानले पहिलो नम्बरमा पर्न सफल भए पनि टिकट नदिएर सभापति देउवाले पहिलो पटक राजनीतिक हिंसा गरेको उहाँको भनाइ छ ।
थापाले यो महाधिवेशनपछि कांग्रेसको सदस्यता कहिल्यै नलिएका १५ लाख नयाँ मान्छेलाई पार्टीसँग जोड्नुपर्ने बताउनुभयो ।