Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


नेपाली काँग्रेस संसदीय दलको कार्यक्रम

कार्यक्रम । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलले काँग्रेसबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरुलाई प्रशिक्षण दिँदैछ । बहालवाला र नवनिर्वाचित राष्ट्रिय सभामा काँग्रेसका सदस्यहरुलाई आज प्रशिक्षण तथा उनीहरुबीच छलफल गर्न लागेको

काँग्रेसको महासमिति बैठक आज समापन हुँदै

काठमाडौं । नेपाली काँग्रेसको महासमिति बैठक आज समापन हुँदैछ । ललितपुरको गोदावरीमा जारी महासमितिको बैठक छलफलबाट आएका सुझाव प्रस्तुतिपछि समापन हुन लागेको हो । बुधबार पाँच वटा प्रतिवेदनमा समूहगत रूपमा

काँग्रेसको प्रतिवेदनमाथि आजबाट छलफल

काठमाडौं । नेपाली काँग्रेसको महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि आजदेखि विभिन्न चरणमा छलफल हुने भएको छ । मंगलबार पाँच वटा प्रतिवेदन प्रस्तुत गरिएका थिए । ती प्रतिवेदनमाथि आजबाट छलफल सुरु

काँग्रेसको महासमिति बैठक शुभेच्छुक संस्थाबाट बहिष्कार

काठमाडौं । नेपाली काँग्रेसको जारी महासमिति बैठक पार्टीको विधान विपरित भएको भन्दै केही शुभेच्छुक संघसंस्थाले महासमिति बैठक बहिष्कार गरेका छन् । उनीहरुले शुभेच्छुक संघसंस्थका अध्यक्ष महासमिति बैठकको पदेन सदस्य हुने

नेपाली काँग्रेसको जारी महासमिति बैठक आज बिहान ९ बजेदेखि

काठमाडौं । सोमबार दिउँसो ललितपुरको गोदावरीमा उद्घाटन भएको नेपाली काँग्रेसको महासमिति बैठक आज बिहान ९ बजेबाट सुरु हुने जनाइएको छ । सांगठनिक प्रतिवेदनमा विवाद भएपछि उद्घाटन सत्रपछि बैठक रोकिएको थियो

नेपाली काँग्रेसको महासमिति बैठक आजदेखि शुरु हुँदै

काठमाडौं । नेपाली काँग्रेसको महासमिति बैठक सोमबारदेखि ललितपुरको गोदाबरीमा शुरु हुँदैछ । बैठकको उद्घाटन पार्टीका सभापति शेरबहादुर देउवाले ललितपुरको गोदावरीस्थित सनराइज हलमा दिउँसो १ बजे गर्ने जनाइएको छ । नेपाली

काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्ने

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक शुक्रबार पनि बस्ने भएको छ । बैठक शुक्रबार बिहान ९ बजेबाट बस्ने जनाइएको छ । आज बस्ने बैठकमा बिहीबार बसेको बैठकमा आएका प्रस्तावमाथि

नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रिय कार्यालय सानेपामा बस्ने जनाइएको छ । बैठकमा आगामी फागुन ७ देखि

राष्ट्रियसभा निर्वाचनको तयारी र प्रचारप्रसारमा जाने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली काँग्रेसले गठन गरेको राष्ट्रियसभा सदस्य निर्वाचन केन्द्रीय समन्वय समितिले प्रचारप्रसारका लागि प्रदेशस्तरमा जाने निर्णय गरेको छ । समितिका सचिव केशवराज जोशीले निर्वाचनका लागि समन्वय र सहजीकरण गर्न

सरकारले चाहे हप्ता दिनमै बिमितले उपचार पाउने सांसद शर्माको दाबी

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिलकुमार शर्माले सरकारले चाहेमा एक हप्तामै सरकारी तथा निजी अस्पतालबाट स्वास्थ्य बिमा गरेका बिमितले उपचार पाउनसक्ने बताउनुभएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति