Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


नेपालले आज क्यानडाको सामना गर्दै

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को तेस्रो खेलमा नेपालले आज साेमबार क्यानडाको सामना गर्दैछ । खेल अल अमेरात क्रिकेट मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।