४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


नेपालमा भ्रष्टाचार आकाशियो: सांसद र कर्मचारी बढी भ्रष्ट, प्रधानमन्त्रीको भूमिका निराशाजनक

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको एक सर्वेक्षणमा एसियाका १७ देशमध्ये नेपालमा भ्रष्टाचार वृद्धिको अवस्था चिन्ताजनक देखिएको छ । नेपालका ८४ प्रतिशत जनताले भ्रष्टाचार देशको सबैभन्दा ठूलो समस्या हो भनेका छन् ।