काठमाडौं, साउन २ । नेपालका टेलिभिजन सेवा प्रदायकहरु संगठित भएका छन् । भारतीय समाचार च्यालनहरुले नेपालका विषयमा अनर्गल प्रचार गर्न थालेपछि स्वःनिर्णय गर्दै प्रशारण बन्द गरेका सेवा प्रदायकहरु संगठित भएका