Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालकाे कतारमाथि सहज जित

काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ । मलेसियामा बुधबारदेखि शुरु भएको खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेकाे हाे । कतारले दिएको ७७ रनको