खोटाङ, मंसिर १२ । नेत्रविक्रम चन्द समुहका एकजना नेता खोटाङमा पक्राउ परेका छन । नेकपा खोटाङका पूर्वआर्थिक विभाग प्रमुख सुदीप शर्मा भनिने चक्रबहादुर खत्रीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।