Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


नेपाल नेत्रज्याेति संघ धनकुटाको सभापतिमा रोशेष श्रेष्ठ

धनकुटा । नेपाल नेत्रज्याेति संघ धनकुटाको सभापतिमा रोशेष श्रेष्ठ चयन हुनु भएको छ । नेपाल नेत्रज्योती जिल्ला शाखा धनकुटाको १३ औं साधारण सभा तथा अधिवेशनबाट सभापतिमा रोशेष श्रेष्ठ चयन हुनु