बिराज रोस्यारा (इमेज) कैलाली, असार २२ । सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच झडप भएको छ
यज्ञराज पाण्डे (इमेज) काठमाडौं, असार २२ । सत्तारुढ दल नेपाल कम्युस्टि पार्टी (नेकपा)भित्र शक्ति संघर्षका लागि विवाद चर्किरहँदा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरुसँग भेटघाट बढाउनुभएको छ ।
काठमाडौं । शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले आज(सोमबार)का लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक यही असार २४ गतेसम्मका लागि स्थगन भएको छ । आन्तरिक
-नारायण पौडेल पृष्ठभूमी प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डवीचको आपसी टकराव तथा शक्ति संघर्ष सहित नेकपाभित्रको किचलोको परिणाम संघीय संसदको बर्षे (बजेट) अधिवेशन कार्यतालिका अनुरुपको काम सम्पन्न गर्नुपूर्व नै ओली
काठमाडौं, असार २१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले पार्टी विभाजन भएका अवस्थामा सत्ता सहयोगका लागि आफूसँग आग्रह गरेको जानकारी दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा
काठमाडौंं, असार २१ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल–माधव नेपालबीचको झगडाले पार्टी नै विभाजनको मुखमा पुगेका बेला सत्तारुढ नेकपामा केन्द्रीय कमिटी बोलाउन माग गर्दै
काठमाडौं, असार २१ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सत्ता संघर्ष चरमोत्कर्षमा पुगेका बेला नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी ओलीको सन्देश बोकेर जानु भएका नेकपा नेता
काठमाडौं, असार २१ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सहमतिका लागि
काठमाडौं, असार २१ । चरम सत्ता संघर्षमा फसेर फुटको डिलमा पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पमकल दाहालबीचको निर्णायक भनिएको वार्ता शुरु भएको छ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद चुलिएपछि विश्वका ३५ देशका नेपालीले विधी, विधान, पद्धती र प्रकृयाबाट संगठनलाई अघि बढाउन सुझाव दिएका छन् । प्रवासी नेपाली एकता मंचहरूको तर्फबाट विज्ञप्ति