Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


दाहालको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमै कोरोना संक्रमण

काठमाडौं, साउन २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको निजी सुरक्षामा रहेका ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा

दाहाल–नेपालमाथि प्रधानमन्त्रीका सल्लाहकारको निशाना, पार्टी विभाजनदेखि राष्ट्रपति–प्रधानमन्त्रीसम्म हटाउन खोजेको आरोप

काठमाडौं, साउन २२ । सत्ता संघर्षको चरमोत्कर्षमा रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पार्टीभित्रको असन्तथुष्टी छताछुल्ल हुनेक्रम रोकिएको छैन । मुलुक कोरोनाको महामारी, बाढी–पहिरो, स्वास्थोपचारको अभाव, चरम महँगी जस्ता

नेकपा अध्यक्ष दाहाललाई बामदेव गौतमको प्रष्टीकरण, ‘म कुनै पनि गुटमा लाग्दिनँ’

काठमाडौं, साउन २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नलाग्ने प्रष्टीकरण दिनुभएको छ । मंगलबार विहान नेकपा अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा गौतमले आफू

आमरण अनशनमा बैतडीका तीन युवा

विनोदसिंह विष्ट (इमेज) बैतडी, साउन २० । बैतडीको मेलौली नगरपालिका वडा नम्बर–२, सलेनामा तीनजना स्थानीय युवा मंगलबारदेखि आमरण अनशन बसेका छन् । वडा नम्बर–२ को कार्यालयले एकलौटी काम–कारबाही गरेको भन्दै

नेकपामा रणनीतिको रस्साकस्सी

यज्ञराज पाण्डे र सुयेश मानन्धर (इमेज) काठमाडौं, साउन २० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला अध्यद्वयबीच सहमति जुट्न नसक्दा न त स्थायी समिति बैठकले निरन्तरता पाएको

ओली–दाहालबीच आजपनि छलफल

काठमाडौं, साउन २० । सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार पनि छलफल भएको छ । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका

ओली र दाहालको निरन्तरको संवाद, समय कटाउने, मानिस गलाउने रणनीति !

काठमाडौं, साउन १९ । चरम सत्ता संघर्षमा रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच सोमबार आज भएको छलफल पनि औपचारिकतामै सीमित रह्यो ।

ओली र दाहालबीच बालुवाटारमा छलफल, मन माझ्ने प्रयास

काठमाडौं, साउन १९ । चरम सत्ता संघर्षमा रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच आज पनि छलफल भएको छ । दुई नेताबीच आइतबार

नेकपाका अध्यक्षद्वय आजपनि छलफलमा, विवाद समाधानको प्रयास जारी

काठमाडौं । पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच आज पनि छलफल हुँदैछ । केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र

ओली–दाहालबीचको तीन घण्टे वार्ता जहिँको त्यहीँ, आ–आफ्ना समूहमा गराए जानकारी

काठमाडौं, साउन १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीचको तीन घण्टे वार्ता बिना परिणाम सकिएको छ । आइतबार अर्का एक एक जना नेतासहित