Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


राष्ट्रियतामाथि हमला भएको विप्लव नेकपाको निष्कर्ष, एमसीसी पास भए देशमा आगो लाग्ने चेतावनी

प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार धेरै आन्तरिक शंकटबाट ग्रस्त भएपछि बनेको र यसको आयु ६ महिना वा एक वर्षको हो भन्ने कुनै ठेगान नरहेको बताउनुभयो ।

अझै एक साता मन्त्रिपरिषद बिस्तार नहुने माधव नेपालको दाबी

काठमाडौं, भदौं १७ । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भदौं २३ गते अघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको बताउनु भएको छ । अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष

निम्न काेटीका क्षुद्र टिप्पणी गर्दै कम्युनिष्ट नेतृत्व

एमालेले मार्क्सवादीको मूल्य मान्यतालाई तिलाञ्जली दिएको एक पक्षको आरोप छ भने अर्को पक्ष भन्छ– नेता नेपालकै कारण कम्युनिष्ट आन्दोलनको जग खरानी भयो । आफ्नो समूहमा रहेका दोस्रो तहका नेता उचालेर

मेरा लागि ओली, नेपाल र खनाल बराबर हुन्, नेपालको कदमप्रति मेरो असहमति छः मुख्यमन्त्री शाक्य

रोमन आचार्य काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमालेका नेता माधव कुमार नेपाल, झलनाथ खनाल र केपी ओली सबै आफ्ना लागि बराबर भएकाे बताउनुभएको छ । आज बिहान ईमेजसँग

मध्यरातमा किन आयो केपी ओलीको वक्तव्य ? के एमाले फुटाइदैछ ?

काठमाडौं । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको विरोध गर्दै मध्यरातमा प्रेस विज्ञप्ति जारी गर्नुभएको छ । एमालेमा माधव नेपाल पक्ष

एमालेले लोगो परिमार्जन गर्ने, ७० वर्ष पुगेकालाई यस्तो व्यवस्था

सोमबार बसेको स्थायी कमिटी बैठकले गरेको लोगो परिमार्जन लगायतका २३ प्रस्तावलाई सोमबार नै बसेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको हो ।

उपेन्द्र यादव र विप्लवबीच भेट–समसामयिक विषयमा संवाद

काठमाडौं, साउन १० । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग नेकपाका महासचिव नेत्रविक्रम चन्दले भेटघाट गर्नुभएको छ । यादवलाई भेट्न चन्द र पार्टी नेता खड्गबहादुर विश्वकर्मा यादव निवासमा पुग्नुभएको थियो

प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ताः सरकारसँगको सहमति कार्यान्वयनमा जोड

काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीक (नेकपा) महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकार र चन्द समूहबीच भएको शान्तिवार्ता

एमाले कार्यदलको बैठक सकारात्मक : ‘हिजो बैठक मात्र, आज छलफल पनि’

‘हिजो बैठक मात्र बसेको थियो, आज प्रस्तावहरू राखेर त्यसउपर नेताहरूले आफ्नो धारणा राख्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘बैठक सकारात्मक छ, भोलि पनि बस्छ ।’

माओवादी केन्द्रको बैठकले गर्‍यो दल बदलेकालाई निष्कासन गर्ने निर्णय

काठमाडौं, असार ७ । नेकपा माओवादी केन्द्रले आफ्नो दल छाडेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ । सोमबार भर्चुअल बैठक गर्दै माओवादी केन्द्रीय समितिको