विराटनगर, पुस १६ । नेकपा प्रदेश १ का संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई निलम्बन गर्नुभएको छ । दुई चिरामा विभक्त नेकपा विवादको असर प्रदेश तहसम्म
काठमाडौं, पुस १६ । सत्तारुढ नेपा कम्युनिष्ट पार्टी (नेकपा) विवादको प्रकरणले संघदेखि प्रदेशसम्म पिरेको छ । प्रधानमन्त्री केपी ओली पक्षमा रहेका प्रदेश नम्बर १ का मुख्यमन्त्री एवं नेकपा संसदीय दलका
काठमाडौं, पुस १६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षले काठमाडौंमा आगामी शनिबार बृहत कार्यकर्ता भेला गर्ने भएको छ । भेला काठमाडौंको प्रज्ञा भवनमा तय गरिएको छ
दिपेन्द्र अधिकारी (इमेज)काठमाडौं, पुस १५ । एकता प्रक्रिया निष्कर्षमा नपुग्दै विभाजनमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विभाजनलाई रोक्ने मिशनका साथ नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डल चार दिनपछि निराश
काठमाडौं, पुस १५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । काठमाडौं कोटेश्वरस्थित पेरिसडाँडामा बसेको पुष्पकमल दाहाल–माधव नेपाल समूहका
कैलाली, पुस १४ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामाथि कुठाराघात गरेको आरोप लगाउनु भएको छ । धनगढीमा मंगलबार आयोजित विरोध कार्यक्रमलाई
डडेल्धुरा, पुस १४ । प्रतिनिधिसभा विघटनको विरोधमा दाहाल-नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराले विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभाको बिघटनको कदम खारेज होस भन्ने मागसहित निकालिएको जुलुसमा जिल्लाका बिभिन्न
काठमाडौं, पुस १४ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई सच्चिएर आउन दिनकै लागि केन्द्रीय कमिटीबाट निष्काशन नगरिएको बताउनुभएको छ । दाहाल–नेपाल समूहले राजधानीमा गरेको विरोध सभामा
काठमाडौं, पुस १४ । नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीसँग पानी जहाज र घरघरमा ग्यास पाईप खोई भनेर प्रश्न गर्नुभएको छ । संसद विघटनको विरोधमा उक्त
काठमडौं, पुस १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले काठमाडौंमा सडक प्रदर्शन गरेका छन् । पार्टी विभाजित भएपछि दाहाल–नेपाल पक्षले पहिलो पटक राजधानीमा शक्ति प्रदर्शन गरेको हो । काठमाडौं