Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


नेकपाका एकअर्का समूहबीच कारबाहीका लागि सिफारिस

कैलाली, पुस २३ । नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीमा दाहाल-नेपाल र ओली समूहले एकअर्का समूहका पदाधिकारीलाई कारबाहीको सिफारिस गरेका छन । नेकपा औपचारिक विभाजन भइनसक्दा दुई पक्षका छुट्टाछुट्टै प्रदेश समिति बैठकले

गौतम दिगो विकास समितिमा मनोनीत

काठमाडौं, पुस २३ । राष्ट्रियसभाको बिहीबारको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौमतलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम

३० लाख हिनामिना गरेको भन्दै केपी समूहले गर्‍यो भीम रावललाई कारवाहीको सिफारिस

काठमाडौं । नेकपा केपी ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटि बैठकले नेकपा नेता भीम रावललाई ३० लाख हिनामिना गरेको भन्दै कारवाहीको सिफारिस गरेको छ । बुधबार बसेको प्रदेश कमिटी बैठकले नेता

समूह फेर्दै नेकपाका नेता कार्यकर्ता

महोतरी । विगतमा १० वर्षे माओवादी जनयुद्धमा होमिनुभएका महोत्तरीको मनराशिशवा नगरपालिकाको मनरा बस्तीका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता राजेन्द्र साह अहिले उपल्लो तहमा बढेको दलभित्रको किचलोमा प्रधानमन्त्री केपी शर्मा ओलीका

नेकपा प्रदेश २ मा संसदीय दलको नेतामा शत्रुधन महतो चयन

काठमाडौं, पुस २१ । नेकपाको दाहाल-नेपाल समुहले प्रदेश २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ । यसअघि केपी ओली निकटका मण्डलबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो समूहले मंगलबार

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति संविधानविद्हरुको आपत्ति

मिरा बस्नेत (इमेज)काठमाडौं, पुस २१ । लामो समय बालुवाटारबाट बाहिर खुट्टा नटेक्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली नेकपा विभाजनपछि दौडधुपमा हुनुहुन्छ । दैनिकजसोका सभाबाट विपक्षीलाई कडा ब्यङ्ग्यवाण हान्ने प्रधानमन्त्री ओली

ओलीले आफ्नो कमजोरी ढाकछोप गर्न पूर्वएमालेको छाता ओढाए : भट्टराई

काठमाडौं, पुस २१ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले राजनीतिक परिस्थितिलाई मोड्न जनताको बहुदलीय जनवादको कुरा उठाएको बताउनुभएको छ ।

प्रतिनिधिसभा सुचालु हुन्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौं, पुस २१ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा सुचालु हुनेमा ढुक्क रहेको बताउनुभएको छ । मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले

अनेरास्ववियुद्वारा आन्दोलनका कार्यक्रम घोषणा, प्रतिनिधिसभा पुर्नस्थापना नहुँदासम्म आन्दोलन जारी

काठमाडौं, पुस २१ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको विद्यार्थी संगठनले प्रतिनिधि सभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । दाहाल–नेपाल पक्षको अखिल

नेकपाको विवाद समाधानका लागि आयोगद्वारा नियमावली संशोधन

काठमाडौं । निर्वाचन आयोगले नेकपाको विावद निर्वाचनअघि नै समाधान गर्नका लागि राजनीतिक दलसम्बन्धी आफैंले बनाएको नियमावली संशोधन गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी नियमावलीमा रहेको निर्वाचन अवधिभर राजनीतिक दलसम्बन्धी विवादमा