बिहीबार प्रधानमन्त्री निवास बालुवाटार भएको बैठकले खनाल र नेपालसहित संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा २४ जना सदस्य रहेको बोर्ड गठन गरेको सांसद् शेरबहादुर तामाङले जानकारी दिनुभयो
सांसदले अनुशासन उल्लंघन गरेर कारबाही अघि बढाउनुपरेमा बोर्डले निर्णय गर्नुपर्ने वैधानिक व्यवस्था रहेकाले आजको बैठकले बोर्ड गठन गरेको सांसद् महेश बस्नेतले जानकारी दिनुभयो ।
पार्टीमा उत्पन्न विषम परिस्थितिका बारेमा छलफल गरी पार्टी पंक्तिको एकीकृत धारणा तय गर्न र त्यस अनुरुप पार्टी पंक्तिलाई देशव्यापी रूपमा परिचालन गरी सुदृढ, एकताबद्ध र क्रियाशील बनाउन भेला आयोजना गरिएको
काठमाडौं, चेत ४ । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाउनुभएको छ । एमाले नेता विशाल भट्टराईका अनुसार बैठक बिहीबार ११ बजे
काठमाडौं, चैत ४ । नेकपा एमाले नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेलाबाट आउँदो तीन महिनाका लागि कार्यक्रम तय गर्ने भएको छ । जसमा अध्यक्षबाट केपी ओलीलाई हटाएर कार्यवाहक नेतृत्व लिनेसम्म रहेको
शाक्यले आफूहरुले गरेको भेला कुनै गुटले नभइ पार्टीले गरेको दावी गर्नुभयो । पार्टीले आयोजना गरेको भेलामा पार्टीका कार्यकर्ता आउँदा कारबाही गर्ने कुरै नआउने उहाँले बताउनुभयो ।
ओलीले पार्टी बैठक राख्नै छाडेको, एकीकृत पार्टीको एकीकरणको काम तीन महिना भित्र पूरा नगरेको खनालको आरोप छ । केपी ओलीको नेतृत्वमा तीन वर्षसम्म पार्टी दक्षिणपन्थी अवसरवादी बाटोतर्फ गएको उहाँको आरोप
ललितपुर, चैत ४ । नेकपा एमाले माधव नेपाल पक्षीय नेता कार्यकर्ताको भेला उपत्यकामा शुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुरु भएको भेला बुधबार र बिहीबारसम्म चल्नेछ । भेलामा
मंगलबार ओलीले केन्द्रीय सदस्य र पार्टीका नेताहरूसँगको भेटघाटका लागि आयोजना गरेको चियापानलाई माधवकुमार नेपाल, बामदेव गौतम र झलनाथ खनाल पक्षका नेताहरूले बहिष्कार गरेका हुन् ।
भोलि नेपाल पक्षले गर्न लागेको कार्यकर्ता भेलाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल पक्षका नेताहरूले शक्तिको नभइ शान्तिको भाषा बोल्न आग्रह गरेका छन् ।