काठमाडौं, वैशाख २३ । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीको घृणित राजनीतिका कारण देश संकटग्रस्त बनेको आरोप लगाउनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा पूर्वमन्त्रीसमेत रहनुभएका रावलले, आफ्नै सांसदलाई
पार्टीभित्र लगभग पानी बाराबारको अवस्थामा पुगेको बेला एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षबाट ओलीले संसदमा मत प्राप्त गर्नुहोला त भन्ने प्रश्न अहम् बनेको छ ।
नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका नेता बिरेन्द्र कनौडियाले पाण्डे काङ्ग्रेसमा प्रवेश गरेको जानकारी दिनुभयो ।
यसअघि एमालेले नेता माधवकुमार नेपालसहित प्रतिनिधिसभाका २७ र कर्णाली प्रदेशका ५ गरी ३२ सांसदलाई स्पष्टीकरण सोधिएको थियो ।
लुम्बिनीको घटनाले लोकतन्त्रको धज्जी उडाउने काम गरेका कोइरालाको टिप्पणी छ । उहाँले भन्नुभयो, ‘एमालेको बलमिच्याइँ, जबरजस्ती र संविधानमाथिको नग्न प्रदर्शन कांग्रेसलाई कदापी स्वीकार्य हुन सक्दैन ।’
बुटवल, वैशाख १९ । लुम्बिनी प्रदेश नेकपा एमालेमा सरकार गठनका नाममा संकट चुलिएको छ । आइतबार पदबाट राजीनामा दिनुभएका संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएपछि एमालेकै सांसदहरुले भटाभट
बुटवल, वैशाख १९ । लुम्बिनी प्रदेश नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई फेरि प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश
काठमाडौं, वैशाख १९ । कोरोना संक्रमितको उपचारको राम्रो प्रबन्ध गर्न सत्तारुढ नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा आइतबार बसेको स्थायी कमिटीको आकस्मिक
राजन कुईंकेल । नेपाली राजनीतिको स्खलित उदाहरण बनेको छ, राजिव गुरुङ उर्फ दिपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकूद मन्त्रीमा नियुक्ति । दिपक मनाङ्गेलाई मन्त्री नियुक्त गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री
बैठककै क्रममा रिजालले प्रधानमन्त्रीका प्रेस सल्लाहकारसहित अन्य ५ नेताहरूसँग विना मास्क तस्वीर खिचाउनुभएको थियो । तस्वीर आएपछि रिजालसहित अन्य नेताहरूको आलोचना भएको थियो ।