Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


एमालेको बहुमतको सरकार भए मात्रै मुलुक विकासको अभियानले तीव्रता पाउँछ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वको बहुमतको सरकार निर्माण भए मात्रै मुलुक विकासको अभियानले तीव्रता बताउनुभएको छ । धनुषाको विदेह नगरपालिकामा एमालेले आयोजना गरेको पार्टी प्रवेश

मनमोहन अधिकारी कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्याय : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा बुझ्न आवश्यक रहेको बताउनुभएको छ । बिहीवार ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा मनमोहन अधिकारीको २५

नेकपा एमालेले आज ७५ औं स्थापना दिवस मनाउँदै

काठमाडौं । नेकपा एमालेले आज हिरक जयन्ती मनाउँदैछ । पार्टी स्थापना भएको ७५ औं वर्ष पुगेको अवसरमा एमालेले हिरक जयन्ती मनाउन लागेको हो । हिरक जयन्ती ललितपुरको गोदावरीस्थित एक विशेष

नेकपा एमालेको संसदीय दलको बैठक बस्दै

काठमाडो । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । बैठक सोमबार बिहान ११ बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्ने जनाइएको छ । आज बस्ने बैठकमा समसामयिक

माथिल्लो ओहोदाका कर्मचारीलाई विदेशी कम्पनीमा काम गर्न निषेध गरौँ : योगेश भट्टराई

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले माथिल्लो ओहोदामा रहेका कर्मचारीलाई अवकाशपछि विदेशी कम्पनीमा काम गर्न नपाउने कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । देशको गोपनियता बाहिर जाने

पार्टी कार्यालयमा एमाले नेताहरुले होली मनाएर सचिवालय बैठक शुरु

काठमाडौं । नेकपा एमालेका नेताहरुले होली मनाएका छन् । एमाले नेताहरुले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नुअघि एकअर्कामा रङ दलेर खुशी साटासाट गरेका हुन् । पार्टीको केन्द्रीय सचिवालय बैठक आज

नेकपा एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आइतबार बिहान साढे ११ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्दैछ । आज बस्ने बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल हुने

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । शुक्रबार बिहान ९ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको सचिवालयले जनाएको छ । बैठकमा परिवर्तित राजनीतिक घटनाक्रम, पार्टीको नियमित कार्य

एमाले केन्द्रीय कमिटी बैठक, आज समुहगत छलफलको निष्कर्ष सुनाइँदै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज छलफलको निष्कर्ष सुनाइनेछ । समूहगत छलफलबाट आएका निष्कर्ष आजको बैठकमा सुनाउने कार्यक्रम छ । बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा बुधबार समूहगत छलफल भएको

एमालको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल हुँदै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिएका चारवटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुने भएको हो । एमालेले छलफलका लागि नौवटा समूह