Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


भीम आचार्यले सचिवमा दिए उम्मेदवारी

काठमाडौं । चितवनमा जारी नेकपा एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनमा भीम आचार्यले सचिव पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणा गर्नु भएको पदाधिकारी

एमालेको बन्द सत्र सौराहमा जारी, सहमतिमा जोड दिन अध्यक्ष ओलीको आग्रह

विहान १० बजे नै सुरु हुने भनिएको बन्दसत्र सहमतिमा नेतृत्व चयन गर्ने भन्दै नेताहरू छलफलमा जुटेपछि ढिला गरी सुरु भएको हो ।

मलाई आजकल आरामले खाना रुच्छ, मीठो निन्द्रा लाग्छ : अध्यक्ष ओली

‘मलाई आज ढुक्क र सन्तोष लागेको छ, आरामले खाना रुच्छ, मीठो निन्द्रा लागेको छ,’ उहाँले भन्नुभयो, ‘किनभने म तपाईंहरुलाई अगाडि देख्छु ।’

सीपीसीले भन्यो– ‘एमालेले विकासको मार्ग पहिल्याउँदै उल्लेखनीय उपलब्धि हासिल गर्यो’

राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि विकास र समझदारीका क्षेत्र र दुईपक्षीय सम्बन्धमा थप उचाइको सम्बन्ध स्थापित भएको सन्देशमा उल्लेख छ ।

जालझेलपूर्ण षडयन्त्रका कारण एमाले प्रतिपक्षमा आइपुग्यो : अध्यक्ष ओली

ओलीले अहिलेको सरकारले संविधानविरोधी क्रियाकलाप गरिरहेको आरोप लगाउँदै स्वतन्त्र र निश्पक्ष न्यायपालिकाको दुरुपयोग भएको बताउनुभयो ।

एमालेको बन्दसत्र सुरु

अध्यक्ष केपी शर्मा ओली बैठकस्थल सौराहको होटल सेभेन स्टारमा केहीबेरअघि प्रवेश गरेसँगै बन्द सत्र सुरु भएको हो ।

नारायणी तीरमा दिनभर (फोटोफिचर)

शुक्रबार दिनभर नारायणी किनारमा एमालेका नेता तथा कार्यकर्ताको भीड लाग्यो । नारायणी नदीमा धेरै डुंगा सयर गरे भने उद्घाटनकै बीच जहाजबाट पुष्पवृष्टि गरियो ।

शीर्ष नेताहरूको निष्कर्ष– ‘लोकतान्त्रिक शक्तिहरू एक हुनुपर्छ’

सबैको सहयोगबाट संसदभित्र प्रतिनिधित्व गर्ने र संसद बाहिरका राजनीतिक दलसँग सहकार्य गरी देश र जनतालाई केन्द्रमा राखेर साझा धारणा बनाएर अघि बढ्ने विषयमा आफू प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।

एमाले नवौं महाधिवेशनका केन्द्रीय सदस्यको अन्तिम बैठक साैराहमा बस्दै

बैठक शुक्रबार बेलुकी ८ सौराहको जंगल क्राउन होटलमा बस्ने एमाले प्रवक्ता एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

विदेशी पाहुनाले एमालेको बन्द शत्रलाई सम्बोधन गर्ने

उद्घाटन शत्रलाई सम्बोधन गर्ने भनिए पनि समय अभावका कारण नभ्याइएकाले शनिबार हुने पार्टीको बन्द शत्रलाई सम्बोधन गर्ने अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन क्रममा जानकारी दिनुभयो ।