Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


कास्कीमा भदौ १८ गतेसम्म निषेधाज्ञा थप, जोर–विजोर प्रणाली यथावत्

जसअनुसार जोर गते जोर र विजोर गते विजोर नम्बरका सवारीसाधन सञ्चालन गर्न पाइने छ । अत्यावश्यक बाहेकका बन्द रहेका सेवा तथा व्यवसायहरू सञ्चालनमा रोक लगाइएको छ ।

धनकुटामा भदौ २७ सम्म निषेधाज्ञा थप

यसअघि बिहीबार राति १२ बजे सम्मलाई लागू गरिएको निषेधाज्ञा थप गरि भदौ १७ गते सम्म कायम गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले जानकारी दिनुभयो ।

स्याङ्जामा भदौ २५ सम्म निषेधाज्ञा थप

जिल्लामा हाल कोभिड– १९ को नयाँ भेरियन्ट बालबालिकाहरूमा समेत देखा परेकोले क्याम्पस, विद्यालयलगायतका सबै प्रकारका शैक्षिक संस्थाहरू बन्द गरिएको छ ।

उपत्यकामा निषेधाज्ञा थप : हट्यो ८ बजेपछि सवारी सञ्चालनमा रोक लगाउने नियम (आदेशसहित)

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले निषेधाज्ञालाई १६ गतेसम्म लम्ब्याएर निजी तथा सार्वजनिक सवारी साधनलाई ८ बजेसम्म गन्तव्यमा पुगिसक्नुपर्ने यसअघिको व्यवस्था हटाएको हो ।

काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ । कोरोना संक्रमण र मृत्युदर बढ्दै जाँदा प्रशासनले निषेधाज्ञा थप्ने तयारी गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा थपिने जनाएको

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्नेबारे मंगलबार निर्णय हुने

पछिल्लो निषेधाज्ञामा राति ८ बजेदेखि बिहानसम्म निजी तथा सार्वजनिक सवारी साधन चलाउने नपाइने निर्णय गरिएको थियो ।

बागलुङमा पाँच दिन निषेधाज्ञा थप

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतमा बसेको बैठकले पाँच दिन जिल्लाभर कडाइका साथ निषेधाज्ञा लागू गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

निषेधाज्ञा उल्लङ्घन गर्ने २ सय १३ सवारी नियन्त्रणमा

पोखरा बजार क्षेत्रका महेन्द्रपुल, चिप्लेढुङगा, बगर, पृथ्वीचोक, सभागृह चोक, जिरो किलोमिटर लगायत कास्की जिल्ला भित्रिने मुख्य चेक पोइन्टहरूमा जाँच कडा पारिएको छ ।

कास्कीमा निषेधाज्ञामा कडाइ, सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली लागू

काठमाडौं । कास्कीमा कोरोना संत्रमण दर तीब्र भएपछि निजी तथा सार्वजनिक सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली लागू गरिएको छ । हिजो बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले भदौ ३ गतेदेखि

सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो

कोरोना संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ । बुधबार संक्रमणबाट ज्यान गुमाउनेको संख्या समेत केही बढेको हो । मंगलबार संक्रमणबाट २७ जनाको मृत्यु भएको थियो ।