Logo १ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026


राष्ट्रिय खेलकुद परिषदद्वारा एन्फामाथिको निलम्बन फुकुवा

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथिको निलम्बन फुकुवा गरेको छ । राखेपले  शुक्रबार निःशर्त एन्फामाथिको निलम्बन फुकुवा गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका