Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति भाेलि केन्द्रीय कार्यालय सानेपामा जाँदै

काठमाडाैं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति शुक्रबार केन्द्रीय कार्यालय सानेपामा जाने भएका छन्। गत पुस ३० गते भएको विशेष महाधिवेशनबाट कांग्रेसको सभापति पदमा गगन थापा निर्वाचित हुनुभएकाे थियाे