Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


निर्वाचनअघि आकाश पनि व्यस्त, आन्तरिक टर्मिनलमा थेगिनसक्नु यात्रु

अधिकांश कम्पनीले उडान संख्या थपेर राजधानीबाट बाहिरिने यात्रुलाई सहज बनाइरहेका छन् । यति एयरलाइन्सले यात्रुको चाप हेरेर दैनिक ९ वटासम्म उडान थप गरेको प्रवक्ता सुदर्शन बर्तौला बताउनुहुन्छ ।

निर्णायक प्रचारमा दलका शीर्ष नेतृत्व : ओली ६ वटा सभामा सहभागी, देउवा २ वटामा मात्र

सत्तारुढ गठबन्धनको घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बाराको जितपुर–सिमरा उपमहानगरपालिका र रौतहट लगायतका ठाउँमा आयोजित चुनावीसभामा सहभागी हुनुभयो । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि चुनाव प्रचारको

यसपटकको निर्वाचनमा विद्रोही समूह निष्क्रिय, प्रहरीलाई राहत

सुरक्षा चुनौतीका दृष्टिले यो पटकको स्थानीय तह निर्वाचन सहज रहेको विश्लेषण गरिएको छ । चुनावको तिथीका विषयमा केही समयअघि स्वयं राजनीतिक दलहरू अस्पष्ट हुँदा नेताहरूबीच माथापच्ची भए बाहेक अन्य कुनै

भयरहीत वातावरणमा मतदान गर्न गृह मन्त्रालयकाे आग्रह

आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सरकारी स्तरबाट विभिन्न श्रोत, साधनहरू परिचालित भइसकेको र स्वयं मतदाताहरूको भूमिका पनि महत्वपूर्ण हुने भएकोले संयमित भएर मतदान गर्न आग्रह सरकारले आग्रह

फिलिपिन्समा पूर्वराष्ट्रपतिका छोरा राष्ट्रपति र वर्तमान राष्ट्रपतिकी छोरी उपराष्ट्रपतिमा निर्वाचित

नवनिर्वाचित राष्ट्रपति मार्कोसले गरिवी घटाउनेदेखि कमजोर लोकतन्त्रलाई बलियो बनाउने सम्मका प्रतिवद्धताहरु जनाउनु भएको थियो । कोरोना भाइरसको महामारीका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, रोजगारी बढाउनेलगायतका विषय पनि प्रमुख एजेण्डा बनेका

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारको मृत्यु

चुनाव प्रचारकै क्रममा बिरामी परेपछि उहाँलाई उपचारका लागि २ पटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो ।त्यहाँ पनि उपचार हुन नसेकेपछि थप उपचारको लागि काठमाडौंको शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

चुनावमा एनसेलको अफर, रिचार्जमा डेटा बोनस

जसअन्तर्गत एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमकोआधारमा बोनस डेटा पाउँछन् ।

निर्वाचन अवधिभर नवलपरासीमा सरकारी सेवा स्थगित

सेवाग्राहीको अत्याधिक चाप हुने मालपोत कार्यालय, नापी कार्यालयलगायतका कार्यालयको काम पनि प्रभावित भएका छन् । कर्मचारीहरू निर्वाचनमा खटिएकाले सेवा उपलब्ध गराउन नसकिएको अर्यालको भनाइ छ । जिल्लामा १४ सय १३

निर्वाचनमा ६५ लाख मतदाता भोट हाल्नबाट बञ्चित

काठमाडौं । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ६५ लाख मतदाता मताधिकारबाट बञ्चित हुने भएका छन् । अनुमानित तथ्यांकलाई आधार मान्दा कुल जनसंख्या (२ करोड ९१ लाख ९२

राजनीतिक दलले निर्वाचनको निष्पक्षतामा ध्यान दिएनन् : पूर्वसभामुख ढुंगाना

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले राजनीतिक दलहरुले निर्वाचनको निष्पक्षतामा ध्यान नदिएको बताउनुभएको छ । सोमबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक)ले काठमाडौंमा आयोजना गरेको निर्वाचन पर्यवेक्षणका सुझाव कार्यान्वयन र सरोकारवालाको भुमिका विषयक